Image and video hosting by TinyPic

मिस पर्सनालिटी ताज नेपाललाई


काठमाडौं, पुस १६ (नागरिक)- चीनको सियानमा बुधबार भएको मिस टुरिजम क्विन इन्टरनेसनल २०११ मा समृद्धी राईले मिस पर्सानालिटीको ताज पहिरिइन्। ९२ देशका सुन्दरी उछिन्दै उनले यो उपाधि हात पारेकी हुन्। मिस नेपाल २०१० को उत्कृष्ट पाँचमा परेकी समृद्धी टिन्ज म्यागजिनकी पूर्व सह-सम्पादकसमेत हुन्।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!