Image and video hosting by TinyPic

एकतिर मर्मत सम्भार अर्कोतिर मर्मत गरेको पिच फुटदै


राजकरण महतो ,रेडियो सुनगाभा ,बर्दिबास,महोत्तरी पूर्व पश्चिम राजमार्ग अन्र्तगत महोत्तरीको बर्दिबास चौकमा लामो समय देखी भतकिएको पिच मर्मत सम्भार कार्य सम्पन्न नहुँदै मर्मत गरिएको पिच फेरी फुटन थालेको छ। फुटेको पिच मर्मत सम्भारमा कार्यमा ठेक्केदारले गुणस्तरीयहिन काम गरेपछि पिच मर्मत सम्भार कार्य सम्पन्न नहुँदै मर्मत गरिएको पिच फेरी फुटन थालेको हो ।करीब ५बर्ष अगाडी देखी नै व्यस्त चौकको पिच फुटेपछि स्थानीय व्यपारी , बाटो हिडने बटुवा र सर्वसधारणहरुलाई... Continue Reading

ह्वील चेयर वितरण


सर्लाहीको सदरमुकाम मलंगवामा अपाङ्गता भएकालाई ३० जनालाई  ह्वील चेयर वितरण गरिएको छ । बुधबार एक कार्यक्रमबीच उनीहरुलाई ह्वील चेयर वितरण गरिएको हो ।... Continue Reading

टि २० क्रिकेट प्रतियोगितामा सुन्दपुर विजयी


महोत्तरीको फुलकाहामा जारी टि २० क्रिकेट प्रतियोगिताअन्र्तगत बुधबार भएको खेलमा सुन्दपुर टिम विजयी भएको हो । स्थानिय भोल्केनो युवा क्लबले आयोजना गरेकोे  खेलमा सुन्दरपुर टिमले फुलकाहा टिमलाई ६ विकेटले पारजित गरेको हो । टस हारेर पहिलो व्याटिङ्ग गर्नको लागि मैदानमा उत्रेको फुलकाहा टिम निर्धारित ओभरमा ७ विकेटको क्षतिमा ७६ रन बनाएको थियो ।... Continue Reading

चार महिनामा ८ लाख रुपैयाँ भन्दा बढि राजश्व संकलन


जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले चालु आर्थिक वर्षको पहिलो चार महिनामा ८ लाख रुपैयाँ भन्दा बढि राजश्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउन देखि कात्तिक महिना सम्ममा राजमार्गमा नियम विपरित गुडेका ५ हजार ८६ वटा विभिन्न सवारी साधनलाई कारबाही गरी ८ लाख १ हजार ३ सय रुपैँया राजश्व संकलन गरेको हो । ४ महिना मध्ये  सवैभन्दा बढी कात्तिक महिनामा २ लाख ३८ लाख १ सय... Continue Reading

काम गरेर विद्याथी अब पढन पाउने


राजकरण महतो ,बर्दिबास ,महोत्तरीमहोत्तरीको बर्दिबासको केन्द्रविन्दुमा रहेको नव क्षितिज उच्च मा.वि.एवम क्याम्पसका विद्यार्थीहरुले अब बिहान पढ्न पाउने भएका छन् । क्याम्पसका स्नातक तहको प्रथम वर्षदेखी तेश्रो वर्ष सम्मका विद्यार्थीहरु भवनको अभावमा दिउँसो पढ्ने विद्यार्थीहरुलाई लक्षित गर्दैै क्याम्पसले नयाँ भवन बनाउने कार्य अगाडी बढाएपछि दिउँसो पढ्ने विद्यार्थीहरु विहान पढ्न पाउने भएका हुन् । । करिब ६ महिनादेखी भवनको अभावमा स्नातक तह शिक्षा संकायका सयौं विद्यार्थीहरु क्याम्पसमा अध्ययन गर्न नपाएका ... Continue Reading

सामा चकेवा पर्वलाई संरक्षण गरिदै


राजकरण महतो,तराईको ग्रामिण समूदायमा भाई बहिनको सुमुधुर समबन्ध को रुपमा मनाईने  आईरहेको  समाचकेवा पर्वलाई ग्रामिण समूदायमा अमm लोकप्रिय बनाई लोप हुनबाट जोगाउने उद्देश्यले महोत्तरीको बिजलपुरा ४ र ९ मा मैथिली मञ्च बिजलपुराले  आइतबार देखी सामाचकेवा कार्यक्रम शुरु गरेको छ । बिजलपुरा गाविसको आर्थिक सहयोग र मैथिली मञ्च बिजलपुराको अगुवाई मा कार्तिक पूर्णिमा सम्म कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा २ दर्जन भन्दा बढि दिदीबहिनीहरुलाई मञ्चले सामा चकेवा कार्यक्रम... Continue Reading
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!