Featured Posts
-
Donec gravida lacinia mi hendrerit hendrerit
Aenean at neque vel diam feugiat tempus quis auctor nibh. Phasellus ut viverra dol...more
-
Aenean vitae leo ipsum nunc dolor
In quis felis sit amet ligula consequat aliquam vitae a arcu. Nullam et ipsum id n...more
-
Nullam tincidunt neque volutpat tellus
Morbi eu sodales sem. Donec gravida,nisl non luctus sollicitudin,urna magna dign...more
-
Quisque quis urna sagittis nibh dapibus
Fusce dolor ligula,egestas nec eleifend quis,blandit sed lorem. Duis congue vest...more
-
Pellentesque pulvinar magna non elit rutrum
Phasellus fringilla condimentum leo ut mollis. In mauris nibh,iaculis at auctor a...more
राजकरण महतो ,रेडियो सुनगाभा ,बर्दिबास,महोत्तरी
पूर्व पश्चिम राजमार्ग अन्र्तगत महोत्तरीको बर्दिबास चौकमा लामो समय देखी भतकिएको पिच मर्मत सम्भार कार्य सम्पन्न नहुँदै मर्मत गरिएको पिच फेरी फुटन थालेको छ। फुटेको पिच मर्मत सम्भारमा कार्यमा ठेक्केदारले गुणस्तरीयहिन काम गरेपछि पिच मर्मत सम्भार कार्य सम्पन्न नहुँदै मर्मत गरिएको पिच फेरी फुटन थालेको हो ।करीब ५बर्ष अगाडी देखी नै व्यस्त चौकको पिच फुटेपछि स्थानीय व्यपारी , बाटो हिडने बटुवा र सर्वसधारणहरुलाई हिउँदमा धुलो र बर्षायाममा हिलोले सताउने गरेको स्थानीय व्यपारी श्याम बाबु महतोले बताउनु भयो । मर्मत सम्भार कार्य सम्पन्न नहुँदै मर्मत गरीएको पिच फेरी फुटन थाले पनि स्थानीय निकाय भने मोन भएर टुलुटुलु हेरी रहेको स्थानीबासीहरु बताउ छन् ।
Continue Reading
सर्लाहीको सदरमुकाम मलंगवामा अपाङ्गता भएकालाई ३० जनालाई ह्वील चेयर वितरण गरिएको छ । बुधबार एक कार्यक्रमबीच उनीहरुलाई ह्वील चेयर वितरण गरिएको हो ।
Continue Reading
महोत्तरीको फुलकाहामा जारी टि २० क्रिकेट प्रतियोगिताअन्र्तगत बुधबार भएको खेलमा सुन्दपुर टिम विजयी भएको हो । स्थानिय भोल्केनो युवा क्लबले आयोजना गरेकोे खेलमा सुन्दरपुर टिमले फुलकाहा टिमलाई ६ विकेटले पारजित गरेको हो । टस हारेर पहिलो व्याटिङ्ग गर्नको लागि मैदानमा उत्रेको फुलकाहा टिम निर्धारित ओभरमा ७ विकेटको क्षतिमा ७६ रन बनाएको थियो ।
Continue Reading
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले चालु आर्थिक वर्षको पहिलो चार महिनामा ८ लाख रुपैयाँ भन्दा बढि राजश्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउन देखि कात्तिक महिना सम्ममा राजमार्गमा नियम विपरित गुडेका ५ हजार ८६ वटा विभिन्न सवारी साधनलाई कारबाही गरी ८ लाख १ हजार ३ सय रुपैँया राजश्व संकलन गरेको हो । ४ महिना मध्ये सवैभन्दा बढी कात्तिक महिनामा २ लाख ३८ लाख १ सय ५० रुपैँया संकलन भएको कार्यालयले जनाएको छ । कात्तिक महिनामा मात्रै ९ सय १० वटा नियम विपरित गुडेका सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरी सर्लाहीले जनाएको छ । यस्तै चालु आर्थिक वर्षको पहिलो चार महिनामा जिल्लाका विभिन्न स्थानमा गरि ९ वटा दुर्घटना भएका छन् भने दुर्घटनामा ४ पुरुष र २ महिला गरि ६ जनाले ज्यान गुमाएका र ६ गम्भीर सहित ७ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव निरीक्षक वेनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
Continue Reading
राजकरण महतो ,बर्दिबास ,महोत्तरी
महोत्तरीको बर्दिबासको केन्द्रविन्दुमा रहेको नव क्षितिज उच्च मा.वि.एवम क्याम्पसका विद्यार्थीहरुले अब बिहान पढ्न पाउने भएका छन् । क्याम्पसका स्नातक तहको प्रथम वर्षदेखी तेश्रो वर्ष सम्मका विद्यार्थीहरु भवनको अभावमा दिउँसो पढ्ने विद्यार्थीहरुलाई लक्षित गर्दैै क्याम्पसले नयाँ भवन बनाउने कार्य अगाडी बढाएपछि दिउँसो पढ्ने विद्यार्थीहरु विहान पढ्न पाउने भएका हुन् । । करिब ६ महिनादेखी भवनको अभावमा स्नातक तह शिक्षा संकायका सयौं विद्यार्थीहरु क्याम्पसमा अध्ययन गर्न नपाएका क्याम्पसका प्राचार्य यादब प्रसाद अधिकारीले बताउनु भयो । विशेष गरी काम गरी अध्ययन गर्ने विद्यार्थीहरुको काम गर्ने समयमा क्याम्पसले कक्षाकोठाको अभावको समस्याको कारणले गर्दा दिउँसो १ बजे देखी ४ बजे सम्म कक्षा संचालन गर्दा काम गरेर अध्ययन गर्ने विद्यार्थीहरु पढन नपाएको स्नातक दोस्रो बर्षको शिक्षा संकायमा अध्ययन गरी ऐभरेष्ट बोडिंग स्कूलमा अध्यापन गराई राख्नु भएका महेन्द्र साफीले बताउनु भयो । क्याम्पसले यसै बर्षबाट बर्दिबासमा रहेका अन्य क्याम्पसमा नभएको विषय सुरु गरेपछी क्याम्पसमा कक्षा कोठाको अभाव भएको क्याम्पसका व्यवथापक एस .एन मmाले पञ्चधुरा साप्ताहिकलाई जानकारी गराउनु भयो । क्याम्पसले अब केही दिन पछि बिहान कक्षा संचालन गर्नलागेपछि क्याम्पसका स्नातक तहको प्रथम वर्षदेखी तेश्रो वर्ष सम्मका विद्यार्थीहरु खुशि भएका छन् ।

राजकरण महतो,
तराईको ग्रामिण समूदायमा भाई बहिनको सुमुधुर समबन्ध को रुपमा मनाईने आईरहेको समाचकेवा पर्वलाई ग्रामिण समूदायमा अमm लोकप्रिय बनाई लोप हुनबाट जोगाउने उद्देश्यले महोत्तरीको बिजलपुरा ४ र ९ मा मैथिली मञ्च बिजलपुराले आइतबार देखी सामाचकेवा कार्यक्रम शुरु गरेको छ । बिजलपुरा गाविसको आर्थिक सहयोग र मैथिली मञ्च बिजलपुराको अगुवाई मा कार्तिक पूर्णिमा सम्म कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा २ दर्जन भन्दा बढि दिदीबहिनीहरुलाई मञ्चले सामा चकेवा कार्यक्रम मा आवश्यक पर्ने सामाग्री खरिद गर्नको लागी आर्थिक सहयोग समेत गरेको मञ्चका अध्यक्ष रंजित महतोले बताउनुभयो । संस्थाले गएको दशैंभरी मिथिलाञ्चलमा लोकनाट्यको रुपमा प्रसिद्ध झिंझिया कार्यक्रम समेत गरेको मञ्चका कोषाध्यक्ष राजकरण महतोले बताउनुभयो । मञ्चले मैथिली भाषा, साहित्य, संस्कृति लाई जगेर्ना गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालनमा ल्याउने बताएको छ । साथै संस्थाले मैथिली मञ्च नामक त्रैमासीक म्यागजिन समेत प्रकाशनमा ल्याउने भएको संस्थाका सचिव धमेन्द्र कुमार लभ ले जानकारी दिनुभयो ।

Subscribe to:
Posts (Atom)