Image and video hosting by TinyPic

युथ फोर्सका नेताको ‘शक्ति’


Give Money

माथिको फोटो हेर्नुस्- यो सम्पन्न देशका गरिबलाई गरिब देशका सम्पन्न नागरिकले दिएको ‘भिख’को फोटो हो। एमाले भ्रातृ संगठन युवा संघ (युथ फोर्सका नामले बढी प्रचलित) का अध्यक्ष महेश बस्नेत हुन् ‘भिख’ दिँदै गरेका। अमेरिकामा सडकमा सुतिरहेका एक ‘गरिब’लाई दान दिँदै गरेको यो फोटो फेसबुकमा अरुणदेव जोशीले राखेका हुन्। कहाँ सँधै अमेरिकीले नेपालीलाई दान दिनुपर्छ र कहिलेकाहीँ त हामी नेपाली पनि कहाँ कम छौँ र अमेरिकीलाई दान दिन, कि कसो ?

!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!