यस वर्ष डाउनलोड भएका कुनै पनि फिल्मले गत वर्षको नम्बर वान फिल्म अवतारको लोकप्रियतालाई छुन सकेन। अवतार १ करोड ६० लाख पटक डाउनलोड भएको थियो।
१०) ह्यारी पोर्टर एन्ड द डेथली हालोज भाग २ कूल डाउनलोड ६० लाख ३० हजार
९) द किङ्ग्स स्पिच कूल डाउनलोड ६२ लाख ५० हजार
८) र्याङ्गो कूल डाउनलोड ६४ लाख ८० हजार
७) १२७ आवर्स कूल डाउनलोड ६९ लाख १० हजार
६) सुकर पन्च कूल डाउनलोड ७२ लाख
५) आई एम नम्बर फोर कूल डाउनलोड ७६ लाख ७० हजार
४) सोर्स कोड कूल डाउनलोड ७९ लाख १० हजार
३) थोर कूल डाउनलोड ८३ लाख ३० हजार
२) द ह्याङओभर टु कूल डाउनलोड ८८ लाख ४० हजार
१) फास्ट फाइभ कूल डाउनलोड ९२ लाख ६० हजार
८) र्याङ्गो कूल डाउनलोड ६४ लाख ८० हजार
७) १२७ आवर्स कूल डाउनलोड ६९ लाख १० हजार
६) सुकर पन्च कूल डाउनलोड ७२ लाख
५) आई एम नम्बर फोर कूल डाउनलोड ७६ लाख ७० हजार
४) सोर्स कोड कूल डाउनलोड ७९ लाख १० हजार
३) थोर कूल डाउनलोड ८३ लाख ३० हजार
२) द ह्याङओभर टु कूल डाउनलोड ८८ लाख ४० हजार
१) फास्ट फाइभ कूल डाउनलोड ९२ लाख ६० हजार