भारतले आज स्वदेशमै निर्मीत इंटरसेप्टर बैलिस्टीक मिसायलको सफल परिक्षण गरेको छ । यो परिक्षण देशको रक्षाको लागी एक विश्वसनिय दोहोरो बैलिस्टीक मिसायल डिफेन्स अर्थात बि.एम.डि. प्रणाली स्थापीत गर्ने कदम भएको र यसका लागी यो परिक्षण गरीएको बिबिसीले जनाएको छ ।
परिक्षण आज बिहान भारतीय समय १० बजेर १३ मिनेटमा उडीसा राज्यमा गरीएको थियो ।
परिक्षण आज बिहान भारतीय समय १० बजेर १३ मिनेटमा उडीसा राज्यमा गरीएको थियो ।