Image and video hosting by TinyPic

भारतद्वारा मिसाइलको सफल परिक्षण


भारतले आज स्वदेशमै निर्मीत इंटरसेप्टर बैलिस्टीक मिसायलको सफल परिक्षण गरेको छ । यो परिक्षण देशको रक्षाको लागी एक विश्वसनिय दोहोरो बैलिस्टीक मिसायल डिफेन्स अर्थात बि.एम.डि. प्रणाली स्थापीत गर्ने कदम भएको र यसका लागी यो परिक्षण गरीएको बिबिसीले जनाएको छ ।
परिक्षण आज बिहान भारतीय समय १० बजेर १३ मिनेटमा उडीसा राज्यमा गरीएको थियो ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!