Image and video hosting by TinyPic

सर्लाहीमा भएको दुर्घटनामा एकको ज्यान गयो, एक घाइते




सर्लाहिको भक्तिपुर २ स्थीत  सागरनाथ चोकमा ट्रकको ठक्करवाट आज एक जनाको ज्यान गएको छ  । पूर्ववाट पश्चिम तर्फ जाँदै गरेको ना ३ ख २५०६ नम्वरको ट्रकले विपरित दिशावाट आउँदै गरेको वा ७ प ८८७८ नम्वरको मोटर साईकललाई ठक्कर दिदा मोटर साईकलमा सवार अत्रौली १ का २० वर्षिय अशोक महतोको ज्यान गएको  जिल्ला ट्राफीक कार्यालय सर्लाहिले जनाएको छ । साथै मोटर साईकल चालक समिर साह घाईते हुनु भएकोछ ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!