Image and video hosting by TinyPic

एकतिर मर्मत सम्भार अर्कोतिर मर्मत गरेको पिच फुटदै


राजकरण महतो ,रेडियो सुनगाभा ,बर्दिबास,महोत्तरी पूर्व पश्चिम राजमार्ग अन्र्तगत महोत्तरीको बर्दिबास चौकमा लामो समय देखी भतकिएको पिच मर्मत सम्भार कार्य सम्पन्न नहुँदै मर्मत गरिएको पिच फेरी फुटन थालेको छ। फुटेको पिच मर्मत सम्भारमा कार्यमा ठेक्केदारले गुणस्तरीयहिन काम गरेपछि पिच मर्मत सम्भार कार्य सम्पन्न नहुँदै मर्मत गरिएको पिच फेरी फुटन थालेको हो ।करीब ५बर्ष अगाडी देखी नै व्यस्त चौकको पिच फुटेपछि स्थानीय व्यपारी , बाटो हिडने बटुवा र सर्वसधारणहरुलाई हिउँदमा धुलो र बर्षायाममा हिलोले सताउने गरेको स्थानीय व्यपारी श्याम बाबु महतोले बताउनु भयो । मर्मत सम्भार कार्य सम्पन्न नहुँदै मर्मत गरीएको पिच फेरी फुटन थाले पनि स्थानीय निकाय भने मोन भएर टुलुटुलु हेरी रहेको स्थानीबासीहरु बताउ छन् ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!