Image and video hosting by TinyPic

ह्वील चेयर वितरण


सर्लाहीको सदरमुकाम मलंगवामा अपाङ्गता भएकालाई ३० जनालाई  ह्वील चेयर वितरण गरिएको छ । बुधबार एक कार्यक्रमबीच उनीहरुलाई ह्वील चेयर वितरण गरिएको हो ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!