Image and video hosting by TinyPic

सुनिता डंगोल बनिन् नेवार सुन्दरी


 
१६ पुस, काठमाडौं । मिस नेवाको उपाधि सुनिता डंगोलले जितेकी छिन् । राजधानीमा शनिबार भएको फाइनलमा अन्य प्रतिस्पधिलाई पछि पार्दै डंगोलले उपाधि जितेकी हुन् । यसैगरी प्रमिला मानन्धर फस्ट रनर अप भइन् भने अनिसा प्रजापति सेकेण्ड रनर अप भएकी छिन् । यसैगरी मिस नेवा घोषित डंगोलले वेष्ट नेपाल भाषाको उपाधि पनि जितेकी छिन् ।
यसैगरी मिस ट्यालेन्ट रजिता महर्जन भइन् भने सोमी अबालेले वेष्ट हेयर र ड्रेसको उपाधि हात पारेकी    छिन् । यसैगरी वेष्ट पर्सनालिटी रोजिना शाक्य, स्माइलमा रोसनी महर्जन, फोटोजेनिकमा रोजा महर्जन घोषित भएकी छिन् ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!