एक साता देखीचलिरहेको निरन्तर शीतलहरले बढेको चिसोकाकारण महोत्तरीमा एकै दिन ९ जनाको ज्यानगएको छ । गतआइतबार रातिदेखी सोमबार साँझ सम्म सिंग्याहीका ६ जना र अन्यगाउँका ३ जनाको ज्यानगएको हो । यो सहितमहोत्तरीमाचिसोको कारण ज्यानगुमाउनेको संख्या १४ पुगेको छ ।
मृत्यु हुनेमामहोत्तरी सिंग्याहीगाविस का ६५ वर्षीय महेन्द्र राउत, ६२ वर्षीय सोनियापासवान, ६२ वर्षीय भवारी पासवान, ७५ वर्षीय माउजे ठाकुर, ४६ वर्षीय इलियाद मण्डल, सोनावतीबतार रहेका छन् । स्थानियप्रहरीले भने राउत र पासवानको मृत्यु भएको मात्र पुष्टी गरेको छ ।
चिसोले मृत्यु हुनेअन्यगाउँकामध्य नैन्हीगाविसका रामनारायण पाण्डे, बथनाहागाविसकापप्पु झा र मनरा गाविसकाबनारसी देवी साहको पनि मृत्यु भएको छ । चिसोले मृत्यु भएको छ । चिसोले मृत्यु हुने सबै जसो वृद्धवृद्धा रहेका स्थानियबासीले बताएका छन् ।
महोत्तरीमै यस अघि चिसोले ५ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमामहोत्तरी मटिहानी स्थित लक्ष्मीनारायण मठका साधु ९० वर्षीय लक्ष्मणदास वैष्णव, हरियामरी ९ का७० वर्षीय उत्तिम सरदार, सौनौल २ का ५२ वर्षीय शान्ती देवी,सुगा ५ का १३ वर्षीय लालमोहम्मदधोबी र साँढा गाविसका जाउख टोलकाअधनु मण्डलको ज्यानगएको छ