Image and video hosting by TinyPic

चिसोको कारण महोत्तरीमा एकै दिन ९ को ज्यान गयो


एक साता देखीचलिरहेको    निरन्तर शीतलहरले बढेको चिसोकाकारण महोत्तरीमा एकै दिन ९ जनाको ज्यानगएको   छ । गतआइतबार रातिदेखी सोमबार साँझ सम्म सिंग्याहीका ६ जना र अन्यगाउँका ३ जनाको ज्यानगएको हो । यो सहितमहोत्तरीमाचिसोको कारण ज्यानगुमाउनेको संख्या १४ पुगेको छ ।
    मृत्यु हुनेमामहोत्तरी सिंग्याहीगाविस का ६५ वर्षीय महेन्द्र राउत,  ६२ वर्षीय सोनियापासवान, ६२ वर्षीय भवारी पासवान, ७५ वर्षीय माउजे ठाकुर, ४६ वर्षीय इलियाद मण्डल, सोनावतीबतार रहेका छन् । स्थानियप्रहरीले भने राउत र पासवानको मृत्यु भएको मात्र पुष्टी गरेको छ ।
      चिसोले मृत्यु हुनेअन्यगाउँकामध्य नैन्हीगाविसका रामनारायण पाण्डे, बथनाहागाविसकापप्पु झा र मनरा गाविसकाबनारसी देवी साहको पनि मृत्यु भएको छ । चिसोले मृत्यु भएको छ । चिसोले मृत्यु हुने सबै जसो वृद्धवृद्धा रहेका स्थानियबासीले बताएका   छन् ।
    महोत्तरीमै यस अघि चिसोले ५ जनाको मृत्यु भइसकेको   छ । मृत्यु हुनेमामहोत्तरी मटिहानी स्थित लक्ष्मीनारायण मठका साधु ९० वर्षीय लक्ष्मणदास वैष्णव, हरियामरी ९ का७० वर्षीय उत्तिम सरदार, सौनौल २ का ५२ वर्षीय शान्ती देवी,सुगा ५ का १३ वर्षीय लालमोहम्मदधोबी र साँढा गाविसका जाउख टोलकाअधनु मण्डलको ज्यानगएको छ
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!