Image and video hosting by TinyPic

टि २० क्रिकेट प्रतियोगितामा सुन्दपुर विजयी


महोत्तरीको फुलकाहामा जारी टि २० क्रिकेट प्रतियोगिताअन्र्तगत बुधबार भएको खेलमा सुन्दपुर टिम विजयी भएको हो । स्थानिय भोल्केनो युवा क्लबले आयोजना गरेकोे  खेलमा सुन्दरपुर टिमले फुलकाहा टिमलाई ६ विकेटले पारजित गरेको हो । टस हारेर पहिलो व्याटिङ्ग गर्नको लागि मैदानमा उत्रेको फुलकाहा टिम निर्धारित ओभरमा ७ विकेटको क्षतिमा ७६ रन बनाएको थियो ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!