Image and video hosting by TinyPic

राजस्व कार्यालय बर्दिबासमा सार्न लागेको भन्दै धनुषा बन्द


जनकपुरमा रहेको आन्तरिक राजस्व कार्यालयलाइ महोतरीको बर्दिवास र्सार्न लागेको सरकारको निर्ण्र्ााो विरोध गर्दै जनकपुरका उद्योगी ,व्यापारीहरु आंदोलनमा उत्रेका छन् । आंदोलनका कारण आज आज एक दिने धनुषा बजार बन्द गरिएको छ । सरकारले पर्ुवाग्रही तरिकाले सिगों कार्यालय नै र्सार्न लागेको ठहर गर्दै उद्योगी व्यापारीले एक दिने बजार बन्दको आहवान गरेका हुन् । बन्दका कारण विहानै देखि जनकपुरका साथै महेन्द्रनगर ,ढल्केवर लगायतका सम्पर्ुण्ा बजार ,पसलहरु बन्द छन् । यस्तै आज जिल्ला प्रसासन कार्यालय मार्फ सरकारलाइ ज्ञापन पत्र पनि बुझाइने कार्यक्रम रहेको कुरा जनकपुर उद्योग वणिज्य संघका अध्यक्ष श्यामकुमार शाहले जानकारी दिनुभयो । उद्योगीव्यापारीहरुको आदोंलन प्रति मधेश क्रान्ति फोरम नेपाल, मधेशी जनअधिकार फोरम नेपाल लगायतका पार्टर्ीी विज्ञप्ती निकाली ऐक्यवद्धता जनाएका छन ।
!! सबै साथी भाईहरु मा हाम्रो बर्दिबास अनलाईन न्युज बर्दिबास को तर्फ बाट हार्दिक स्वागत गर्दछौ !! !!हाम्रो बर्दिबास अनलाईन न्युज मा फेरी पनि पाल्नुहुन अनुरोध गर्दछौ!!